नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोटको नव निर्वाचित अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, केन्द्रीय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरुकाे सपथ ग्रहण, पदभार ग्रहण तथा केन्द्रीय समिति, प्रदेश समितिमा नव निर्वाचित अग्रजहरुकाे सम्मान कार्यक्रम ।