कोभिड–१९ को खोप लगाउन बाँकी हुनुभएका र यस अघिका चरणमा छुट्नुभएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका सदस्यहरु तथा नुवाकोटमा क्रियाशिल पत्रकार साथीहरुले यथासिघ्र सम्पर्क गर्नुहुन अनुरोध छ । तपाई पत्रकार साथीहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।


कपिलदेव खनाल
अध्यक्ष
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोट