यस नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटबाट साधारण सदस्यता लिएका पत्रकारहरुलाई २०७४ सालको सदस्यता नविकरणका लागि आवश्यक प्रक्रृया सहित यही पुस २७ गते भित्र यस शाखाको विदुर स्थित कार्यालयमा फारम बुझाउनुहुन अनुरोध छ । 

आवश्यक काजगपत्रहरु:
१. कार्यरत संस्थाको सिफारिस पत्र
२. परिचय पत्रको प्रतिलिपि
३. संस्थाले तोकेको ढाँचामा निवेदन
४. फोटो दुई प्रति

साथै नयाँ सदस्यता लिन चाहाने पत्रकारहरुले माथीको कागजातको साथमा नियुक्ति पत्रको प्रतिलिपि समेत राखेर पुस २७ गतेसम्ममा निवेदन दिनुहुन सूचीत गरिन्छ । नविकरण र नयाँ सदस्यताको फारम यस शाखाको कार्यालयबाट उपलब्ध हुनेछ । 

थप जानकारीका लागि ०१०–५६०८८०
अध्यक्ष कपिलदेव खनाल ९८५१०-९३२९०