नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोटको अायाेजनामा भईरहेकाे अाधारभुत पत्रकारिता तालिम समापन र नागरिककाे नजरमा मिडिया विषयक सार्वजनिक सुनुवाइको अायाेजना भएकोले तपाईंकाे गरिमामय उपस्थितिकाे लागि अनुराेध छ । 

मिति : भाेलि पुस २७ गते बिहिवार
समय : दिउसो ठिक १२ बजे
कार्यक्रम अबधि : २ घण्टा
स्थान : हाेटल सप्तरङ्गिकाे सभा हल, बिदुरचाेक
प्रमुख अतिथि : रामप्रसाद दाहाल, कार्यबाहक महासचिव, नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति

प्रार्थि
अध्यक्ष कपिलदेव खनाल ९८५१०९३२९०
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोट