नुवाकोट जिल्लामा आर्थिक रुपले बिपन्न वर्ग लगाएत महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य वर्ग समुदायहरु नि:शुल्क कानुनी सहायताको पहुँचसम्म पुगेका छन्/छैनन् तत् सम्बन्धि विध्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुको प्रावधानहरु के छन् तथा उपलब्धता कतिको छ भन्ने विषय समेटेर राष्ट्रिय मानव अधिकार आयोगबाट उद्योग वाणिज्य संघको सभा हलमा मिति २०७४ मङ्सिर १३ गते दिउँसो १:०० बजे कार्यक्रम रहेको हुनाले सम्पूर्ण संचारकर्मीहरुलाई उप्स्तिथिको लागि अनुरोध छ ।