भोली बुधबार विश्व खाद्य कार्यक्रम अन्तर्गतको कार्यक्रम नुवाकोट सदरमुकाम विदुरमा रहेको जिल्ला समन्वय समितिको कार्यालय मा हुने भएकोले सबै पत्रकार साथीहरुलाई कार्यक्रममा उपस्थित हुनको लागि निमन्त्रणा प्राप्त भएकोले कार्यक्रममा जानु हुन अनुरोध छ ।